माग्ने बुढा नामले चर्चित केदार घिमिरेले किन गरे नाम परिवर्तन ?



काठमाडौं । ‘माग्ने बुढा’को उपनामले चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरेको नाम परिवर्तन भएको छ । उनको वास्तविक जीवनमा नभई फेसबुकमा नाम परिवर्तन भएको हो । अव उनको नाम प्रसाद घिमिरे मात्र रहनेछ ।

उनले आफ्नो पूरा नाम ‘केदारप्रसाद घिमिरे’ बनाउनका लागि अव ६० दिन कुर्नु पर्नेछ । अहिले उनको ‘केदार’ गायव भएर ‘प्रसाद घिमिरे’ मात्र बाँकी रह्यो ।

उनले आफ्नो फेसबुममा स्टाटस लेखेर आफ्नो नामको कहानी यसरी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News