केटीहरुको खतरा र्‍याप ब्याटल हेर्नुहोस् (भिडियो)



नेपाली संगित उद्योग मा र्‍याप ब्याटल नसुनेको नाम पक्कै हैन ।  चर्चित गायक यम बुद्द्, लाउरे जस्ता गायक हरु यसै बिधा बाट नेपाली सांगितिक क्षेत्रमा परिचित नाम हो ।

रबार्ज र्‍याप ब्याटल लिग हो र २०११ को डिसेम्बरबाट सुरु भएको यो प्रतिस्पर्धामा दुई र्‍यापरले ‘वाक् युद्ध’ गर्छन्। शब्दप्रहारबाटै विजय हासिल गर्नुपर्ने हुन्छ ।

यो एक किसिमको लोकदोहोरीजस्तै हो। तर शैली फरक। प्राय रवार्ज मा केटा हरु प्रतियोगी हुन्छन् तर केटी हरुको प्रतिस्पर्धा कस्तो होला ?

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News