काठमाण्डौमा मंगलबारवाट चिसो बढयो



काठमाडौं , कात्तिक ७

काठमाण्डौमा मंगलबारवाट केहि चिसो बढेको छ । हिजो सोमवार काठमाडौंको तापक्रम १५.५ डिग्री सेल्सियस रहेकोमा मंगलबार ११.४ डिग्री भएको छ ।

मौसमविद सुवास रिमालका अनुसार एकै रातमा चार डिग्री कम हुँदा चिसो बढेको महसुस भएको हो । अबको केही दिन ११ डिग्री सेलसियसकै हाराहारीमा तापक्रम कायम हुन्छ । रिमालका अनुसार यही रफ्तारमा चिसो बढ्ने सम्भावना भने छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News