भोलि पनि सार्वजनिक बिदा



काठमाडौं, कात्तिक ९
सरकारले शुक्रबार (भोलि) पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको थप एक दिन देशभर सार्वजनिक बिदा दिएएको गृह मन्त्रालयले जनाएको छ ।

छठ पर्वको लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको गृह मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । छठ पर्वको आज पनि बिदा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News