प्रतिनिधिसभाका ८० सिट जित्ने कांग्रेसको दाबी



काठमाडौं, कार्तिक २८

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले कांग्रेसले प्रतिनिधिसभाको ८० सिटमा चुनाव जित्ने दाबी गरेका छन् ।

उनले प्रधानमन्त्री तथा पार्टी सभापतिले २५ गते ताप्लेजुङ्गबाट आरम्भ गरेको चुनावी अभियानपछि जनतामा प्रभाव राम्रो परेको दाबी समेत गरे । सोमबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्