भर्खरै ४.३ रेक्टरको पराकम्प


 


काठमाडाैं, साउन २६

गत बैखाश १२ गतेकाे गएकाे महाभूकम्पकाे परकम्पन जानेक्रम अझै राेकिएकाे छैन । मंगलबार काठमाडाैंलाई केन्द्र बनाएर ४ दशमलव ३ रेक्टरस्केलकाे परकम्पन भएकाे छ । विहान १० बजेर ४२ मिनेट जाँदा परकम्पन गएपछि राजधानीबासी सडकमा निस्किएका थिए । परकम्पन ४ दशमलव ३ रेक्टरस्केलकाेमात्र भएपनि राजधानीलाई केन्द्रविन्दु बनाएका कारण कम्पन ठुलाे भएकाे राष्टि्य भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

प्रकाशित मिति: २६ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्