अाज ५.१ म्याग्नीच्युडको भूकम्प


 


काठमाडौं, भदाै ६

दोलखालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो २:४७मा ५.१ म्याग्नीच्युडको परकम्प गएको छ।  राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार चीनको सीमान नजिकै केन्द्र भएर परकम्प गएको हो।

बैशाख १२ गते गएको भूकम्पको परकम्प जाने क्रम अझै नरोकिएको हो। बैशाख १२ पछि अहिलेसम्म ३९० भन्दा धेरै ४ म्याग्नीच्युडमाथिका परकम्प गइसेका छन्।

प्रकाशित मिति: ६ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्