एनआरएनए जर्मनीद्धारा सम्मान कार्यक्रमको आयोजना



काठमाडौं, माघ १३
गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले आगामी जनवरी २९ तारिकमा जर्मनीको एन आर भे राज्यको डर्टमन्ड भन्ने शहरमा सम्मान तथा अन्तरक्रिया कार्याक्रमको आयोजना गरेको छ ।

जर्मनीका लागि नेपाली राजदुत रमेश प्रसाद खनालको प्रमुख आतिथ्यमा जर्मनीमा क्रियाशिल संघ–संस्थाहरु र एनआरएन जर्मनीका पदाधिकारीहरुसंग अन्तक्र्रिया तथा सम्मान शुभकामना कार्यक्रमको आयोजना गरेको अध्यक्ष बिजय मोक्तानले जनकारी दिए ।

मोक्तानका अनुसार युरोप संयोजक र सह–संयोजकदेखि आसपासमा रहेका एनसीसीका अध्यक्षहरुको पनि सहभागीता रहने बताइएको छ । यो कार्यक्रमका लागि विभिन्न समिति समेत गठन भइसकोका छन् ।

एनआरएन जर्मनीले आयोजना गरेको कार्यक्रममा एनआरएनएका संरक्षक तथा पुर्व अध्यक्ष जिवा लामिछाने, संरक्षक तथा संस्थापक रामप्रताप थापा, वर्तमान कार्यसमितिका आईसीसी उपाध्यक्ष कुमार पन्त, महिला उपाध्यक्ष सपिला राजभण्डारी, आईसीसी महिला संयोजक रजनी प्रधान, एनआरएन जर्मनीका संस्थापक दिल गुरुङ, पूर्व महिला संयोजक उषा शर्मा, पुर्व सल्लाहकार पुष्प थापा, आईसीसी सदस्य नारायण अधिकारी र हरेन्द्र वनेम युवा युरोप संयोजक डा.जय कृष्ण ठाकुरा, एनआरएन पूर्व युरोप उप–संयोजक रबिन्द्र मान श्रेष्ठ, दावा गेल्जे शेर्पा, एन आर एन ए जर्मनीका निबर्तमान अध्यक्ष नबराज रोसायरा, पुर्ब आईसीसी सदस्य सन्तोष भट्टराई, सुरेन्द्र प्रधान लगाएतका पदाधिकारीहरुको उपस्थिति रहने अध्यक्ष मोक्तनले जानकारी दिए ।

एनआरएनए जर्मनीका पदाधिकारीहरुलाई  यस्तो छ कार्यबाँडफाँड

कार्यक्रम ब्य्बस्थापन समिती ( बिजय मोक्तान अध्यक्ष , हरी न्यौपाने उपाध्यक्ष

नेपाल बाट सामाग्री संकलन – राधा सिग्देल महिला उपाध्यक्ष

खाना पिन लगाएत अन्य ब्यबस्थापना – टंक लम्साल महासचिब

यातयात र हल व्यवस्थापन – मिलन पन्त उपाध्यक्ष र निनम्मा राई कोषाध्यक्ष

हल ब्यबस्थापन– संरक्षक रण बहादुर साउद संरक्षक

अफिसियल बस्तुहरु डिजाईन – रविन लामिछाने युबा संयोजक

मिडिया – शंकर डाँगी प्रबक्ता

राजेशट्रेसन ( राजेश सुनवर सचिब , मेनका त्रिपाठी सदस्य , निनम्मा राई कोषाध्यक्ष

सांस्कृतिक – लक्षमण जोशी सास्कृतिक संयोजक , बेल गुरुङ केन्द्रिय सदस्य ९ स्थानिया कलाकारहरु ०

अन्य सहयोगीहरु ९ महिला संयोजक सुनिता थापा क्रान , युबा सह– संयोजक इश्वर श्रेष्ठ , केन्द्रिय सदस्य सोनी तुलाचन , राजेन्द्र पाण्डे ,

निलब बराल , करुना राई , राज कुमार खड्का ,एल सि सि हेसन, शिव श्रेष्ठ एल सि सि हम्बर्ग , संयोजक , स्थानिया एल सि सि एन आर भे

संयोजक दिपक लामा र सचिब अक्कल लामा , सह–संयोजक सरिता आचार्य र कोषाध्यक्ष भिमेस पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News