जापानमा एक नेपाली युवाको मृत्यु



जापान, माघ १३
जापानमा एक नेपाली युवाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिकर्ख ११ का २३ बर्षिय प्रकाश आचार्यको मृत्यु भएको हो ।

आचार्य तीन बर्षदेखि जापानको फुकोआमा अध्ययन गरिरहेको बताइएको छ । बुधबार मृत भेटिएका आचार्यको मृत्युबारे केही खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News