साउदी अरबमा यी १६ काम नगर्नुस् है, नत्र मृत्युदण्ड हुन्छ



शाउदी अरबको कानुन संसारकै सबैभन्दा कडा कानुन भएको मानिन्छ । त्यसैले त भन्ने गरिन्छ, सबैभन्दा कडा कानुन भएको देश साउदी अरब हो ।

पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानुन रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्युदण्डको सजाय दिइन्छ ।

यहाँ हामीले केही यस्ता काम उल्लेख गरेका छौ, जुन काम गरे साउदी अरबमा सिधै मृत्युदण्डको सजाय हुन्छ ।

थाहा पाइ राख्नुस् साउदी अरेवियामा गर्ने नहुने १६ काम जुन भुलबस भएपनि तपाईलाई मृत्युदण्डको सजाय हुन्छ ।

१. कुनै व्यक्तिको हत्या गरेमा

२.अनैच्छिक हत्या अर्थात अन्जानमा अरुको निधनको कारण बनेमा ।

३. आतंकबादी गतिविधी गरेमा ।

४. बलत्कार वा यौन् शोषण गरेमा ।

५.वेश्यावृत्ति गरेमा ।

६. देशलाई क्षति हुने गरी वा सरकारी सेवामा रहेका व्यक्तिको हत्या गरेमा ।

७. पुरुष समलिगीसँग शारीरिक सम्बन्ध राखेमा ।

८. कसैको सम्पत्तिमा आगो लगाएमा ।

९. डकैती वा लुटपाट गरेमा ।

१०.कसैको घर फोरेमा वा चोरी गरेमा ।

११. प्रतिबन्धित नशालु पदार्थको आपूर्ति गरेमा ।

१२. प्रतिबन्धित नशालु पदार्थ आफुसँग राखेमा ।

१३. धर्मको आलोचना गरेमा वा धर्म विरुद्ध कुनै प्रचार एंव दुर्भावना पैदा गरेमा ।

१४. जासुसी गरेमा, खासगरी सरकार वा सेनाको सूचनाबारे जासुसी गरेमा ।

१५. नशालु औषधि सेवन गरेमा

१६. जादु गरेमा । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News