जस्ले ओढारमै सेक्स गरे ! आखिर किन ?



विश्व साइकल यात्री पुष्कर शाह ‘संसारलाई साढे पाँच फन्को’ किताब लेखेर चर्चामा छन् । उनले गरेको यात्रा मात्रै रोचक छैन, उनको प्रेमजीवन पनि उत्तिकै रोचक छ ।

शुक्रवारका लागि दीपक सापकोटाले उनीसँग भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा वार्ता गरेका थिए । प्रेम, सेक्स र रोमान्सबारे उनले खुलेर बोलेका छन् ।

पहिलो सेक्सको कथा हाल्नुस् त ?

१५ वर्षको थिएँ । ८ कक्षामा पढ्थेँ । जन्मथलो दोलखामै । एक दिन स्कुलबाट फर्कंदै थिएँ । मेरै उमेरकी केटी पनि सँगै थिई । बर्खाको समय, ठूलो पानी पर्योथ ।

खोला तर्न सकिएन । ओढारमा ओत लागेर बसेका थियौँ । पत्तै नपाई हामी एकअर्कासँग टाँसिएछौँ । दह्रो अंकमाल भएछ । आफूलाई थाम्न सकेनौँ । त्यसपछि त बैँसको पहिलो अनुष्ठान सम्पन्न भइहाल्यो नि।

शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News