ग्रान्डी अस्पतालको छैटौं तला माथी बाट एक बिरामीले हाम फालेर आत्महत्या


 


 काठमाडौं-१ वैशाख : ग्रान्डी अस्पतालमा उपचार गराईरहेका स्याङ्जा आसुखर्क गाउँपालिका–८घर भएका १७ वर्षीय कृष्ण क्षेत्रीले शुक्रबार साँझ काठमाडौं को ग्रान्डी अस्पतालको छैटौं भई उपचार गराइरहेका १७ वर्षीय कृष्ण क्षेत्री चै क्यान्सर रोगबाटपीडित थिए।  

तलाबाट हाम फालेका हुन्सक्ने अस्पताल ले जनायको छ,हाम फालेर गम्भीर  घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीलेजनाएको छ।

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्