सुनको मूल्य अाज फेरी बढ्यो



काठमाडौं, भदौ २१

सोमबार  सुनको भाउ तोलाको १ सय  रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ५० हजार ५ सय  रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुन प्रति तोला ५० हजार ४ सय रुपैयाँमा कारोवार  भएको थियो। त्यस्तै तेजावी सुनको भाउ तोलाको ५० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ तोलाको ६ सय ८५ रुपैयाँ  तोकिएको छ। यस अघि पनि आइतबार चाँदीको मूल्य ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News