कतारमा ३२ नेपाली कामदार अलपत्र


 


दोहा, भदौ २६

बिदामा घर जान्छु भन्दै हिँडेका मुदिर प्रबन्ध निर्दैशक सम्पर्कविहिन भएपछि ३२ नेपाली कामदार कतारमा अलपब परेका छन् । उनीहरुले ५ महिनादेखि तलव पाएका छैनन् ।

सहेलिया १७ मा बस्द आएका उनीहरु ओरअल अडिइद प्रोजेक्ट कम्पनीमा कार्यरत थिए । जुलाई १० बाट बाहिर काम गरेका छैनौ, हेटौडाका निर्मल गौतमले भने मेबाट तलव पनि पाएको छैन् ।

कान्तिपुर दैनिक

प्रकाशित मिति: २६ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्