तपाई रोगी कि निरोगी ? हेर्नुहोस् यी १५ संकेत


 


मानिस स्वस्थ रहन खानपानमा नै विशेष ध्यान दिन सक्नुपर्छ । यससंगै व्यायामलाई पनि निरन्तरता दिनुपर्छ ।

यदि शरीरमा कुनै अप्ठेरो महशुस भयो भने आफू अस्वस्थ भएको रहेछु भनेर थाहा पाउन सकिन्छ ।

स्वस्थ मानिसमा निम्न संकेत हुन्छन् : 

१. भोक लाग्नु
२. पानी मात्र पिउने इच्छा
३. दिसा ठोस, नियमित
४. दुर्गन्धरहित हल्का पहेंलो पिसाव
५. दुर्गन्धरहित पसिना
६. गहिरो निद्रा
७. आनन्दित र स्फुर्तिलो महसुस
८. चम्किलो अनुहार
९. चम्किलो आँखा र निडर
१०. नरम छाला
११. लचिलो शरीर
१२. छातीको परिधिभित्र पेट
१३. सिधा काँध
१४. सुत्दा मुख बन्द
१५. सकारात्मक सोच

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्