तपाई रोगी कि निरोगी ? हेर्नुहोस् यी १५ संकेत



मानिस स्वस्थ रहन खानपानमा नै विशेष ध्यान दिन सक्नुपर्छ । यससंगै व्यायामलाई पनि निरन्तरता दिनुपर्छ ।

यदि शरीरमा कुनै अप्ठेरो महशुस भयो भने आफू अस्वस्थ भएको रहेछु भनेर थाहा पाउन सकिन्छ ।

स्वस्थ मानिसमा निम्न संकेत हुन्छन् : 

१. भोक लाग्नु
२. पानी मात्र पिउने इच्छा
३. दिसा ठोस, नियमित
४. दुर्गन्धरहित हल्का पहेंलो पिसाव
५. दुर्गन्धरहित पसिना
६. गहिरो निद्रा
७. आनन्दित र स्फुर्तिलो महसुस
८. चम्किलो अनुहार
९. चम्किलो आँखा र निडर
१०. नरम छाला
११. लचिलो शरीर
१२. छातीको परिधिभित्र पेट
१३. सिधा काँध
१४. सुत्दा मुख बन्द
१५. सकारात्मक सोच

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News