अाज पनि थोरै घट्यो सुनको भाउ


 


काठमाडौं, भदौ ३०

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ अाज थोरै मूल्यले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ तोलामा ५० रुपैयाँ मात्रै घटेको छ।

हिजो तोलाको ४९ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको सुन बुधवार ४९ हजार ७ सयमा कारोवार भएको छ।त्यस्तै चाँदीको भाउ भने स्थिर छ। ६ सय ७५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोवार भइरहेको छ।

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्