सिलुगढीबाट ३२ किलो सुनसहित तीन भारतीय पक्राउ



काँकडभिट्टा, जेठ १९
भारतको सिलिगुडीबाट ३२ किलो सुनसहित तीन भारतीय पक्राउ परेका छन् ।

देशमा साढे ३३ किलो सुन काण्डको चर्चा चलिरहेका बेला फेरि भारतको सिलुगढीबाट ३२ किलो सुनसहित भारतीय पक्राउ परेका हुन् ।

भारतको केन्द्रीय राजश्व गुप्तचर विभागको टोलीले हिजो मात्रै सुन पक्राउ गरेको हो ।टोलीले प्रवीण समराव फदम, धनाजी साहेव राव वावर र अक्षय हरिदासलाई पक्राउ गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News