जहाँ मन परेको युवतीलाई बलात्कार गर्न पाइन्छ !


 


एजेन्सी
कुनै ठाउँमा मन परेको युवतीलाई बलात्कार गर्न पाइने अनौंठो चलन छ भनेर सुन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । किर्किस्तानमा बलात्कार गरेकै आधारमा ज्वाँइ बन्ने चलन रहेको छ। जुन देशको संस्कृति नै यस्तै छ ।

कुनै युवतीलाई आफ्नो श्रीमती बनाउनु छ भने बलात्कार गर्नुपर्ने हुन्छ । यस्ता खाले घटना लामो समयसम्म चलेका कारण यो एउटा प्रथा बनेको बताइएको छ ।

यसको कारण हो युवतीमाथि बलात्कार भइसकेपछि बेइज्जत हुने डर देखाइ बलात्कारीसँग विवाह गर्न मौका दिइने गरिन्छ ।

बलात्कार गरेबाफत पुरुषलाई केही कारबाही नगरी उल्टै विवाह गर्नका लागि प्रस्ताव गरिन्छ । हरेक दृष्टिकोणले पुरुषलाई फाइदा हुने तवरले यहाँ परम्परा निर्माण गरिदै आइरहेको छ ।

यस्ता खाले घटनाहरुलाई रोक्न सरकारले विभिन्न नियम बनाए पनि त्यसको असर देखिन सकेको छैन ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्