मोटी युवतीका लागि स्वर्गभन्दा कम छैन यो देश



एजेन्सी
एउटा यस्तो देश छ, जहाँ युवतीको जति नै बढी तौल भयो त्यति नै राम्रो मानिन्छ । विहेका लागि मोटाउनु नै यहँँको विशेषता हो ।

मारिसश भन्ने देशमा विहेको समयमा युवतीको तौल जति धेरै हुन्छ त्यति नै केटा पक्ष खुशी हुन्छन् । यदि युवती दुब्ली भइन् भने विहेसम्ममा जसरी पनि मोटाउनुपर्ने हुन्छ ।

यहाँ युवतीहरुलाई डाइटिङ्ग गर्न रोकसमेत लगाइन्छ। जो युवती दुब्ली हुन्छन्, त्यस्ता युवतीको विहे गर्न गाह्रो हुन्छ। यहाँ जति महिला मोटी हुन्छन् त्यति नै परिवारमा सौभाग्यवती मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News