भर्खरै पराकम्पन गएको छ
काठमाडौं, असोज १८
अहिले भर्खरै भूकम्पको पराकम्पन गएको छ । दोलखा जिल्ला केन्द्र बिन्दु भएको पराकम्पन गएको हो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार अहिले दिउँसो १ बजेर १८ मिनट जाँंदा ४.८ रेक्टरस्केलको भुकम्प गएको हो । बैशाख १२ गते गएको विनाशकारी महाभूकम्प पछि पनि पराकम्पन अाउँने क्रम जारी छ ।
प्रकाशित मिति: १८ आश्विन २०७२, सोमबार
















