डेरा लिएरै धान काट्न भारतीय खेताला


 


झापा, मंसिर २

झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् ।

विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा लिएरै बसेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा धान काट्ने गरेको बताए ।

प्रकाशित मिति: २ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्