श्रीमतीसँग सेक्स गर्नुस, यसरी पैसा कमाउँनुस्



विश्वमा अनौठा अनौठा देश हुन्छन् जहाँ सेक्सलाई बढी महत्व दिईन्छ । कारण हो कम जनसंख्या हुनु । विश्वमा जनसंख्या बढिरहेका बेला केही देशमा भने पर्याप्त जनसंख्याको अभावमा राज्यले विभिन्न अफरहरु सार्वजनिक गर्न थालेका छन् । त्यस्तै मध्येको एक हो डेनमार्क ।

जहाँ जन्मदरमा निकै गिरावट आएको छ । जसका कारण नयाँ पुस्ता भेटाउनै गाह्रो छ । पछिल्लो समय डेनमार्कमा शिशु जन्मदर १.७ मा झरेको छ, त्यसैकारणले डेनमार्कको सरकारले पछिल्लो केही वर्षदेखि विभिन्न अभियान चलाइरहेको छ ।

जसमा आफ्ना नागरिकलाई बढी भन्दा बढी शारीरिक सम्बन्ध राख्न अपील गरेको छ । साथै पुरस्कारको समेत व्यवस्था गरेको छ ।

दम्पत्तीलाई सेक्सको लागि माहोल बनाउन सरकारले हप्ताको एक दिन छुट्टै विदा समेत दिने गरेको बताइएको छ ।
महिनामा चार पटक सेक्स गर्ने दम्पत्तीलाई सरकारले ५० हजार सम्म दिने गरेको जनाइएको छ । यस्तै, रुसमा पनि गत सरकारले जन्मदर बढाउन यस्तो उपाय अपनाएको थियो ।

युरोपका विभिन्न देशमा पछिल्लो समय जन्मदर घट्दै गइरहेको बताइन्छ । त्यहाँका शिक्षित महिलाहरु आफ्नो सौन्दर्यताका लागि बच्चा जन्माउन चाँहदैनन् । जसका कारण यस्तो समस्या आइलागेको हो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News