कुवेतमा एक नेपालीको मृत्यु


 


कुबेत, कार्तिक १०

rambabuकुबेतमा एक नेपालीको निधन भएको छ  । खोटाङ सिम्पानी (७ घर भएका ४२ बर्षिय राम बाबू खड्का एक हप्ता अगाडी कार्यस्थलमा अचानक बेहोस् भइ ढलेका थिए ।

खड्काको उपचार गर्दैगर्दा गत २२ तारीख मुबारक अलकबिर हस्पिटलमा निधन भएको खोटाङ कुवेत सम्पर्क मन्चका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन । १५ बर्ष अघि कुवेत आएका खड्का सुल्तान सेन्टरमा सेक्युरिटी गार्डमा कार्यरत थिए ।

मृतकको शब नेपाल अाइपुगेको छ । उनको निधन पश्चात तुरुन्त कानुनी प्रक्रियाका लागी खोटाङ कुवेत सम्पर्क मन्चले पहल गरी दुताबासको सहकार्यमा मृतकको शब नेपाल पठाइएको हो ।

प्रकाशित मिति: १० कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्