के तपाइ सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजार भाउ



काठमाडौँ, पुस २९

साताको पहिलो दिन आज (आईतबार) नेपाली बजारमा सुनको मुल्य तोलामा रु ६० हजार ५ सय रहेको छ । छापावाल सुनको मूल्य ६० हजार ५ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार २ सयमा किनबेच भईरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६० रुपैयामा किनबेच भईरहेको महाँसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News