महिलाले आफ्ना श्रीमानसँग भुलेर पनि भन्दैनन् यी कुरा !


 


एजेन्सी । महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् ।

१) तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।

२) तपाईकी पार्टनरले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराको नशामा मुख खोले भने अर्कै कुरा हो ।

३) श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट अनवैक्स र गलत त्वचालाई लुकाउने कोसिस गर्छन् ।

४) तपाईको तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै परेशानी हुन्छ भने उनी आफ्ना एक्स ९पूर्व प्रेमी०का बारेमा जरुर सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् ।

५) श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।

६) महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।

यी २० कुराले आफूलाई सेक्सी ठान्छन् महिला

स्त्री र सुन्दरता सदियौं देखि जोडिएर आएका विषय हुन् । महिलाहरुलाई सौन्दर्य चेत २४ सै घण्टा हुन्छ भन्दा पनि अत्तियुक्ती हुँदैन । यस्ता केही कुरा छन् जसका कारण महिलाले आफूलाई सेक्सी र आत्म विश्वासी भएको महसुस् गर्छन् । पछिल्लो पटक गरिएको सर्वेक्षणमा महिलालाई २० चिजले निक्कै सेक्सी भएको र आत्म विश्वास बढेको अनुभव गराउने देखाएको छ ।

के हुन् त यस्ता २० चिजः महिलाहरुलाई आफ्नो कपालको स्याहार विशेष चासोको विषय हो । त्यसैले उनीहरु नयाँ हेयर स्टाइल बनाउँदा हिल लगाउँदा वा चम्किलो अनुहार बनाउने क्रिम प्रयोग गर्दा निक्कै सेक्सी देखिएको ठान्छन् । त्यसैगरी नयाँ लिपिष्टिक वा रौं हटाएका हात खुट्टा महिलाको आत्म विश्वास बढाउने विषय हुन् ।

हालै बेलायतको एक संस्थाले गरेको सर्वेक्षणले महिला र पुरुषका आत्मविश्वासका कारण बारे अध्यन गरेको थियो। पुरुषलाई कार्यालयमा मिलेको प्रशंसा वा दारी काटेको अनुहार एवं नयाँ सुट लगाउँदा आत्म विश्वास बढाएको देखियो भने महिलाहरुको आत्मविश्वास सुन्दरता वा त्यससँग जोडिएका प्रसाधनसँग सम्बन्धित थियो । पुरुष र महिला दुवैलाई जिम जाँदा वा साथीभाइले घेरी रहँदा आत्मविश्वास बढ्ने उक्त अध्यनको निष्कर्ष छ । त्यसैगरी पुरुषलाई नयाँ प्रेमी भेटाउँदा र महिलालाई कसैले डेटिङको प्रस्ताव राख्दा आत्म विश्वासमा वृद्धी हुने उक्त अध्यनले देखाएको छ ।

महिलालाई आत्म विश्वास बढाउने २० चिज यस्ता छन्ः

अध्र्यनका अनुसार पुरुषलाई आत्म विश्वास दिलाउने चिज यस्ता छन्ः १ चर्को घाम २ दारी काटेको अनुहार ३ नयाँ सुट ४ सफा दाँत ५ सुगन्धित आफ्टर शेभ ६ कार्यालयमा मिल्ने प्रशंसा ७ नयाँ कुरा सिक्दा ८ नयाँ स्त्रीलाई डेटका लागि मनाउँदा ९ विदा मनाउन जाँदा १० सप्ताहन्तमा ३ दिने विदा ११ जिम १२ नयाँ जागिर १३ मन परेको संगीत सुन्दा १४ चम्किलो जुता १५ स्वस्थ खाना १६ विहानको चियाँ पिउँदा
सर्वेक्षणमा सहभागी एक चौथाइ पुरुषले आफूलाई सर भनेर सम्बोधन गरेको मन पर्ने बताएका थिए । तर महिलाहरुलाई भने उनको तौल घटेको वा फिट देखिएको जस्ता टिप्पणीले खुसी तुल्याउने अध्यनले देखाएको छ ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्