नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दमदार पहिलो पार्टी गीत: नयाँ सोच…(भिडियोसहित)


 


काठमाण्डौ । तत्कालिन नेकपा एमाले र नेकपा माओबादीबीच पार्टी एकता भएपाची बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो पार्टी गीत “नयाँ सोच” सार्वजनिक भएको छ।

यस गीतमा कमला गौतम (मुस्कान) र साथीहरुकोको स्वर रहेको छ भने शब्द पनि स्वयं गायिका कमला गौतम (मुस्कान)को नै रहेको छ। यस गीतमा संगीत रोहित सुबेदीको रहेको छ।

यो गीतको एरेन्ज दिपेश तामाङले गरेका हुन्। यस्तै यस गीतको भिडियो सम्पादनको डिवी प्रहारले गरेका छन्। गीत निकै मिठो र दमदार रहेको छ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्