जब युवतीहरू छमछमी नाच्न थाले (भिडियाे सहित)


 


भाेजपुर, पुस ३

गत मंसिर २७ गते चम्पे गाविसलाइ खुलादिसामुक्त, पूर्ण खाेपयुक्त र पूर्ण साक्षर गाविस घाेषणा गर्ने कार्यक्रम थियाे । कार्यक्रममा विभिन्न जातीहरूले अाफ्नाे झाँकी प्रस्तुत गरेका थिए ।

अाजभाेलि गाउँघरमा हुने सामान्य कार्यक्रममा पनि सांगितिक कार्यक्रम हुने गरेकाे छ । यस्ता कार्यक्रममा नवाेदित कलाकारहरूले अाफ्नाे प्रस्तुति खुलेरै प्रस्फुटन गर्ने गरेका छन् ।

यहाँ पनि तीन कलाकारहरूले नाइ नभन्नु ल ३ काे चर्चित गीतमा नृत्य प्रस्तुत गरेर दर्शकहरूलाइ मनाेरन्जन दिलाएका थिए । यी चेलीहरूकाे प्रस्तुति हेर्दा यस्ताे लाग्थ्याे यहाँ पनि प्रियंका कार्कीहरूकाे कुनै अभाव छैन् ।

हेर्नुस् भिडियाे

प्रकाशित मिति: ३ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्