सेक्स गर्न नमानेको भन्दै गर्भवती श्रीमतीको हत्या 


 


श्रीमतीले सेक्स गर्न नमानेको भन्दै बेलायतका एक  पतिले  उनको हत्या गरेका छन् ।

पेसाले पुलीस अफिसर समेत रहेका ४९ वर्षीय एड्रियन गोल्डस्मिथले सोही उमेरकै पत्निलाई धारीलो हतियार प्रयोग गरी हत्या गरेको डेलीमेलले लेखेको छ ।

स्रोतका अनुसार जिमीको पेटमा गर्भ बसेकाले उनी केही महिनादेखि तनाव भएको र श्रीमानले शारीरिक सम्बन्धका लागी दबाब दिँदै आएको बताइन्छ ।

सन् २०१४ मा प्रेम विबाह गरेको यो जोडीका बच्चाबच्ची भनेका थिएनन् । एजेन्सी

प्रकाशित मिति: २ माघ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्