कोरियामा एक नेपाली महिलाको निधन


 


सोल-माघ २०

dolmaकोरियन पुरुषसंग बिबाह गरेर कोरिया आएकी एक नेपाली महिलाको मृत्यु भएको छ । दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको बोनम्यारो अभाव भएपछि सुवनको आजु अस्पतालमा उपचार भैरहेका बेला आज बिहान निधन भएको हो ।

केहि बर्षदेखि बोन म्यारो अभाव भएपछि नेपालबाट उनका भाइ र बहिनिलाई कोरिया आमन्त्रण गरिएको थियो । उनि केहि दिनदेखि बेहोस थिइन् । आज बिहान ५ बजे चिकित्सकले फोन गरेर डोल्माको मृत्यु भएको जानकारी दिएको डोल्माकि एक साथीले बताइन ।

डोल्मा बिबाहित भए पनि श्रीमान अर्कै महिलासंग बस्दै आएको बताइन्छ । उनका एक छोरा एक छोरी छन् । बिस्तृत बिबरणको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नु होला ।

प्रकाशित मिति: २० माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्