मेरी बास्सै छोडेपछि बल्छी धुब्रेले खोले नयाँ च्यानल, एक दिन मै चार लाखले हेरे भिडियो सहित


 


काठमाडौं मेरी बास्सै छोडेपछि बल्छीधुब्रेले नयाँ च्यानल खोलेका छन । मेरी बास्सैमा भनेजति कमाई नभएपछि उनि अहिले यता लागेका हुन । बल्छीको आफ्नै बुढिले बल्छीको अन्र्तबार्ता लिएका छन । उत्त अन्र्तबार्ता युटुवमा एक दिन मै चार लाखले हेरीसकेका छन । पहिलो पल्ट मीडियामा ल्यायर बल्छीलाई आफ्नै बुढिले अन्र्तबार्ता लिएका छन ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्