हनिमुनका लागि वर्षा र संजोक युरोप उडे


 


काठमाडौँ । केही सय अघि विवाह बन्धनमा बाधिएका नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोक कोइराला हनिमुनको लागि युरोप उडेका छन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल यो जोडीले विवाह गर्ने वित्तिकै समय अभावका कारण हनिमुनका लागि निस्कन पाएका थिएनन् ।

बिहेपछी लगत्तै आफ्नो थुप्रै कामहरु बाँकी भएका कारण काम सक्किएपछी हनिमुन जाने उनीहरुको प्लान स्वरुप शुक्रबार मात्र हिँडेका हुन् । उनीहरले कहिले फर्कने भने टुङ्गो नभएको बताएका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्