हनिमुनका लागि वर्षा र संजोक युरोप उडे



काठमाडौँ । केही सय अघि विवाह बन्धनमा बाधिएका नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोक कोइराला हनिमुनको लागि युरोप उडेका छन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल यो जोडीले विवाह गर्ने वित्तिकै समय अभावका कारण हनिमुनका लागि निस्कन पाएका थिएनन् ।

बिहेपछी लगत्तै आफ्नो थुप्रै कामहरु बाँकी भएका कारण काम सक्किएपछी हनिमुन जाने उनीहरुको प्लान स्वरुप शुक्रबार मात्र हिँडेका हुन् । उनीहरले कहिले फर्कने भने टुङ्गो नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News