वायुसेवामा कंशाकार, प्राधिकरणमा गौतम



सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंशाकारलाई नियुक्त गरेको छ। बिहीबार दिउsugatसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। कंसाकार यसअघि पनि महाप्रवन्धक भएका थिए । यसैगरी नेपाल नागरिक उड्डेयन प्राधिकरणको महानिर्देशक पदमा संजीव गौतमलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News