वायुसेवामा कंशाकार, प्राधिकरणमा गौतम


 


सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंशाकारलाई नियुक्त गरेको छ। बिहीबार दिउsugatसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। कंसाकार यसअघि पनि महाप्रवन्धक भएका थिए । यसैगरी नेपाल नागरिक उड्डेयन प्राधिकरणको महानिर्देशक पदमा संजीव गौतमलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्