आज बिहिवार सुनको भाउ घट्यो, हेर्नुहोस् आजको दरभाउ


 


काठमाडौं, जेठ ९

बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्