मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड


 


काठमाडौं– सरकारले मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

बजेटमा हुलाकी राजमार्गको लागि १३ अर्ब ५३ करोड विनियोजन गरिएको छ भने मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको छ । त्यस्तै गल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड विनियोजन गरिएको छ ।
त्यस्तै बीपी राजमार्गको लागि ९६ करोड छुट्ट्याइएको छ भने द्रुतमार्गलाई १५ अर्ब १ करोड विनियोजन गरिएको छ ।

त्यस्तै बजेटमा पूर्व पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गरिने जनाइएको छ । यसको लागि १९ अर्ब १८ करोड अनुमति पत्र लिएर काम नगर्नेको अनुमति पत्र पुनरावलोकन नगरिने । ऊर्जा क्षेत्रमा ८३ समेत जनाइएको छ । त्यसका लागि अर्ब ४९ करोड बजेट विनियोजन

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्