ग्ल्यामर लुक्समा प्रियंका ह्वाइटहाउस पुगिन‍ (फोटोफिचर)


 


prayanka222

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी राष्ट्रपति बाराक ओवामा फन्नी र चार्मिङ रहेको बताएकी छन्।

prayankarr

ओवामाले चोपडालाई ह्वाइट हाउसमा डिनरको लागि बोलाएका थिए। सोहि अवसरमा खिचिएको तस्बिर फेसबुकमा पोष्ट गर्दै उनले महिला शिक्षा कार्यक्रममा सँगै काम गर्न चाहेको बताएकी छन्।

attends the 102nd White House Correspondents' Association Dinner on April 30, 2016 in Washington, DC.

prayanka chopra333

प्रियंका हलिउड सिरियल ‘क्वान्टिको’मा काम गरिरहेकी छन्।

prayanka chopra

prayanka

फोटोहरु: एजेन्सीहरु

प्रकाशित मिति: १९ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्