आज कति पुग्यो डलरको मूल्य ? हेर्नुहोस्


 


काठमाण्डौँ, असार ११

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ०० पैसा र बिक्रिदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्