सडकमै फ्रेस दुध खुवाउने यी ‘मिल्क सिस्टर’


 


milk sister

केही समयदेखि सडकमा नै दूध बेचेर चर्चामा आएकी छिन यी चिनियाँ युवती । उनको दूध किन्नेहरुमा  प्राय युवकहरु देखिन्छन् ।

केही महिनादेखि उनले सडकमा नै गाई दुहेर दूध बेच्न थालेपछि उनको माग ह्वात्तै मात्रै नबढी उनले मनग्य आम्दानी समेत गर्न सफल भएकी छिन् ।

अर्धनग्न कपडामा मात्रै सडकमा गाई दुहीरहेको अवस्थामा भेटीने यि सुन्दरीसँग दुध किन्नेहरुको बेइजीगंको सडकमा लाम नै लागेको चिनियाँ  समाचार संस्था सिन्ह्वाले उल्लेख जनाएको छ। जसका कारण उनलाई मिल्क सिस्टरको नामबाट बोलाउन थालीएको छ ।

https://www.youtube.com/watch?v=wGtchcbQODE

प्रकाशित मिति: २ जेष्ठ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्