सन्नी लियाेनी नेपाल अार्इपुगिन्


 


sanniकाठमाडाैं, असार १३

बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् । सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले एक घन्टा अगाडि नै प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिइन् ।

उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन् । सन्नी जिंक भोड्काको व्रान्ड एम्ब्यासडर हुन् । यहि, प्रोडक्टले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी नेपाल आएकी हुन् । सन्नीको यो तेश्रो नेपाल भ्रमण हो । आफूलाई नेपाल खुबै मनपर्ने सन्नीले बताउँदै आएकी छिन् । तस्बिर अनलाइनखबर

प्रकाशित मिति: १३ असार २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्