सन्नी लियाेनी नेपाल अार्इपुगिन्



sanniकाठमाडाैं, असार १३

बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् । सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले एक घन्टा अगाडि नै प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिइन् ।

उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन् । सन्नी जिंक भोड्काको व्रान्ड एम्ब्यासडर हुन् । यहि, प्रोडक्टले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी नेपाल आएकी हुन् । सन्नीको यो तेश्रो नेपाल भ्रमण हो । आफूलाई नेपाल खुबै मनपर्ने सन्नीले बताउँदै आएकी छिन् । तस्बिर अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News