सांसदले पाउने पूर्वाधार बजेटमा नयाँ मापदण्ड, मनपरी खर्च रोकिने


 



काठमाडौं, असोज ८
सांसदले पाउने ६ करोड रुपैयाँ खर्च गर्न नयाँ मापदण्ड बनाइएको छ । यो बजेट सांसदहरुले मनपरी तरिकाले खर्च गर्न थालेपछि नयाँ नियमावली बनाइएको छ । नयाँ पत्रिकामा खबर छ । स

स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत प्रत्यक सांसदले पाउने यो बजेट भौतिक पूर्वाधारमा मात्रै खर्च गर्न मिल्ने भएको छ । राजनीतिक दलसंग सम्बन्ध संस्थाहरुलाई सहयोग पनि गर्न नमिल्ने भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन, नियमावली २०७५ मा दलसम्बद्ध संघ–संगटन, संगठनको पूर्वाधार विकास समबनधी आयोजना सञचालन गर्न, जग्गा खरिद वा मुआब्जा वितरण गर्न, गैह्र सरकारी संस्था वा सहकारी संस्था मार्फत आयोजना कार्यान्वयन गर्न नपाएइनेृ व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्