जापानमा चार जना नेपाली पक्राउ


 


काठमाडौं, कार्तिक ७
जापानको क्योतोमा चार जना नेपाली पक्राउ परेका छन् । अध्यागमन नियम उलंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बाइउको छ ।

पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेकाहरुले आफूमाथि लागेको आरोप भने स्वीकार गरिरहेका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्