जापानमा चार जना नेपाली पक्राउ



काठमाडौं, कार्तिक ७
जापानको क्योतोमा चार जना नेपाली पक्राउ परेका छन् । अध्यागमन नियम उलंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बाइउको छ ।

पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेकाहरुले आफूमाथि लागेको आरोप भने स्वीकार गरिरहेका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News