दिदीको दुःख देखेर बहिनीले भिनाजुको गर्भ बोकेपछि…


 


दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए सिवोनले आफैंउपचारमा समेत ध्यान दिन छाडेकी थिइन्

तर, उपचार नगर्ने हो भने दिदीको ज्यान जाने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो गर्भस्वयंमसेवाका रुपमा लगाउन हिचकिचाइनन् एलीले मलाई अंगालो हालिन् सहजै भनि् कि तिम्रो लागि बच्चा जन्माइदिन्छुआफ्नोलागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन्

चिकित्सकीय पद्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली गर्भवती भएकी छन् उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् एलीले भन्छिनक्यान्सरविरुद्ध लड्दै गरेको दिदीलाई देख्दा निकैगाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै निराश हुनु भो त्यसैले उनका लागि बच्चा जन्माइदिनु मेरोलागि सहज निर्णय थियो एजेन्सी

प्रकाशित मिति: १९ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्