३० लाख नगद हुनेले १ करोडको घर किन्न पाउने


 


काठमाडौं, कात्तिक २५

तपाईंसँग घर वा अपार्टमेन्ट केही पनि छैन यसअघि घर वा अपार्टमेन्ट किन्न वा बनाउन बैंक वा वित्तीय संस्थाबाट ऋण लिनु भएको छैनभने बैंकबाट विशेष सुविधासहितको ऋण पाउनु हुन्छ सबै नेपालीले घर बनाउन वा किन्न सकून भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विशेषसुविधासहितको योजना ल्याइदिएको हो

राष्ट्र बैंकको सुविधासहितको ऋण लिन आफूसँग घर वा अपार्टमेन्ट नभएको व्यक्ति हुनुपर्छ यस्तै, यसअघि बैंक वा वित्तीय संस्थाबाट ऋण लिएर घर वा अपार्टमेन्ट किनेको वा बनाएको व्यक्ति भने हुनुहुदैन राष्ट्र बैंकले पहिलोपटक घर खरिद गर्ने व्यक्ति (फस्ट होम बायर) लाई लक्षित गरी नयाँ योजना ल्याएको

नयाँ व्यवस्था अनुसार करोड १४ लाखरुपैयाँसम्मको मूल्यांकन हुने घर वा अपार्टमेन्ट किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरे हुनेछ किनभने राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार करोड ५० लाख रुपैयाँसम्मको आवाशीय घर कर्जामा धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण बैंक वा वित्तीय संस्थाले दिनपाउनेछन्

तपाईंले करोड १४ लाख रुपैयाँको घर वा अपार्टमेन्ट किन्नुभयो भने त्यसको ७० प्रतिशतले हुन आउने करोड ५० लाखरुपैयाँसम्म बैंक वा वित्तीय संस्थाले ऋण दिनेछ बाँकी ६४ लाख रुपैयाँ भने तपाईंले बैंकमा बुझाउनु पर्नेछ यस्तै, करोड रुपैयाँकोघर किन्दा तपाईंले जम्मा ३० लाख रुपैयाँ बैंक वा वित्तीय संस्थालाई दिए हुन्छ बाँकी रकम सोही बैंक वा वित्तीय संस्थाले ऋणकोरुपमा तपाईंलाई दिनेछ

यसअघि घर वा अपार्टमेन्ट किन्न धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्रै ऋण लिन पाइन्थ्यो यस्तो कर्जालिएका ऋणीले आफ्नो आम्दानीको स्रोतको रुपमा घरभाडालाई देखाउन भने पाउने छैनन् यो ऋण घर वा अपार्टमेन्ट खरिद गर्नेहरुकालागि अर्काे सजिलो पनि त्यो सजिलो के हो भने ऋण लिएपछि बैंक वा वित्तीय संस्थाले ब्याज बढाए भने पनि किस्ता भने बढ्ने छैन

राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा चलेको आवाशीय घरको मूल्य अनुसार नै हो किनभनेघर बनाएर विक्री गरिरहेका कम्पनीहरुको घर नै डेढ करोड रुपैयाँसम्ममा आउने गरेका छन् सिभिल होम्सले काठमाडौंकोसितापाइलामा बनाएका साढे आना क्षेत्रफलको तले घरको मूल्य करोड ६० लाख रुपैयाँ तोकेको

यस्तो मूल्यमा केही कम हुनसक्छ यस्तै सितापाइला गोदावरीमा साढे आना क्षेत्रफलमा बनेको घर करोड ७० लाख आना क्षेत्रफलमा बढेको घर करोड८० लाख रुपैयाँसम्ममा आउने कम्पनीले जानकारी दियो अन्य कम्पनीहरुले पनि डेढ करोडदेखि करोड रुपैयाँसम्ममा आवाशीय घरविक्री गरिरहेका छन्

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्