DeshKo News

लेखक संघको अध्यक्षमा श्रवण मुकारुङ

काठमाडौं, साउन १३ नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष कवि श्रवण मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । वैशाख १८ र १९ गते काठमाडौँमा

धनकुटामा बस दुर्घटना, ११ जनाको मृत्यु

धनकुटा, श्रावण १३ धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ । धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत

अाङकाजीले किन छाडे संघीय समाजवादी पार्टी ?

काठमाडाैं, साउन ११ आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र लेखेका छन् र पत्रमा पार्टी केन्द्रीय सदस्य, नेफोसो केन्द्रीय सम्पर्क समितिको

पत्रकार सेजुवाललाई चौतारीको सहयोग

काठमाडाैं, साउन ११ राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ । बिगत डेढ महिनादेखि ट्रमा सेन्टरमा उपचार गराईरहेका पत्रकार सेजुवालको उपचारमा आर्थिक

युवा विदेश पलायनसंगै खेत बाँझिने क्रम बढ्दो

योगेन्द्रकुमार जोगी संखुवासभा, साउन १० उब्जनीयुक्त खेतबारीमा  किसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो । युवा जनशक्ति विदेश पलायनसंगै खनजोत गर्नका लागि आवश्यक जनशक्ति नभएपछि खेतबारी बाँझिदै गएको किसान धनपति पोखरेलले बताए

नेपाली युबा क्रिकेट टोली भारततर्फ

काठमाडौं, साउन १० भारतको जयपुरमा सन्चालन हुन लागेकाे अल ईन्डिया क्रिकेट टुर्नामेन्टमा सहभागि हुनको लागि नेपाल क्रिकेट स्कुल ( एन सि एस) को १५ सदस्यीय टिम आज त्यसतर्फ प्रस्थान गरेको छ। जितेन्द्र

दूरसञ्चार क्षेत्र सुधारका प्रयास र आगामी कार्यदिशा

एक दशक अघि विलासिताको साधन मानिएको मोवाइल अहिले आधारभूत आवश्यकता भएको छ । नेपाल टेलिकमको एउटा सिमकार्ड लिन घण्टौ लाइन बस्नुपर्ने, त्यसका लागि कहिलेकाही त सिमकार्ड हैन पुलिसको लाठी मात्र

अाउँदा पनि हाइहाइ, बिदा हुँदा पनि हाइहाइ

सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्‍याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनको पूर्णपाठ

२०५२ सालको यस्तै बर्खाको समयमा, मनमोहन अधिकारी नेतृत्वको सरकारलाई एउटा बजेटसम्म पेश गर्न नदिइकन अपदस्थ गर्ने राजनीतिक चक्रव्यूह रचिएको थियो । हेलिकप्टर दुर्घटनामा पाँच हजार फिटमाथिबाट खसेर मृत्युसँग सङ्घर्ष गरिरहेका

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष