काठमाडौं, मंसिर २५ सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन । देशभरका सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक
सप्तरी, मंसिर २५ सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास
विराटनगर, मंसिर २५ प्रदेश १ का दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र
विराटनगर, मंसिर २५ नेपाल भ्रमण वर्ष २०२० सफल पार्न प्रदेश १ सरकारले तयारी तीव्र पारेको छ । प्रदेशका पर्यटनस्थलहरुको प्रवद्र्धन गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन प्रदेश सरकारले छिमेकी देशहरुमासमेत
काठमाडौं, मंसिर २४ घरेलु मैदानमा भूटानविरुद्ध २–१ को हकलाग्दो जीत दर्ता गर्दै नेपालले १३ औं दक्षिण एशियाली खेलकुद साग फुटबलको उपाधि जितेको छ । यो जीतसँगै नेपालले साग फुटबल इतिहासमा
विराटनगर, मंसिर २४ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरीबी निवारण, रोजगार सिर्जना र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताउँदै उहाँले मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि प्रदेश सरकारले
काठमाडौं, मंसिर २४ शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र
झापा, मंसिर २४ क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५०
काठमाडौँ, मङ्सिर २४ प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारको उल्लङ्घन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी देखिएकालाई कानूनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति एवं न्याय दिलाउन सरकार सक्रिय रहेको
काठमाडौं, मंसिर २४ अहिले केहीबेरपछि दशरथ रंगशालामा सुरु हुने १३ औं साग पुरुष फुटबलको फाइनल खेल नेपालका लागि तेस्रोपटक दक्षिण एशियाली उपाधि जित्ने अवसर बन्नसक्छ । तर, पहिलोपटक फाइनल खेल्न