DESHKONEWS

तीन दिन वर्षासँगै भारी हिमपातको सम्भावनाः मौसम विभाग

काठमाडौं, माघ २ जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

भारतीय मिडियाको दाबीः काठमाडौंमा अन्डरवर्ल्ड डन दाउदको मुख्य अड्डा, पाकिस्तानी दूतावासको संलग्नता!

काठमाडौं, माघ २ अपराधिक क्षेत्रमा आफ्नो दबदबा बनाएका अन्डरवर्ल्डका डनका रुपमा चिनिँदै आएका दाउद इब्राहिमले पछिल्लो समय काठमाडौंलाई समेत आफ्नो अड्डा बनाउँदै आएको खुलासा दाउदकै समूहमा काम गरिसकेका एजाज लकडावालाले

हतियारसहित नेपाल आएका १० भारतीय प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ २ कैलालीमा हतियारसहित नेपाल आएका १० भारतीय प्रहरी नियन्त्रणमा परेका छन्। लम्की चुहा नगरपालिका–९ पितमारीबाट हतियारसहित बर्दिमा रहेका ती भारतीय प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो। बाँकेको नेपालगञ्ज

बालुवाटारमा राखिएको बम सेनाद्वारा निष्कृय

काठमाडौं , माघ २ बालुवाटारमा राखिएको बम सेनाद्वारा निष्कृय पारिएको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव समूह)ले बालुवाटारस्थित ललिता निवासमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको हो ।

सैनिक महाविद्यालयको रासनमा अनियमितता, दुई कर्णेल नियन्त्रणमा

काठमाडौं , माघ २ भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन सुरु गरेको छ । मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ, माघ २ नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । बुधबार प्रतितोला ७४ हजार ७ सय निर्धारण गरिएको सुन आज पनि सोहि मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपालीका नाममा अवैध चन्दा उठाउदै अमेरिकन नागरिक

काठमाडौं , माघ २ अमेरिकी नागरिक मिसेल अलेक्जेण्ड्रा वेल्चले नेपालमा बसेर पैसा कमाउन अवैध धन्दा सञ्चालन गरेकी छन् । पोखरामा बसेकी मिसेलले नेपालका विभिन्न समस्या देखाउँदै विदेशबाट रकम संकलन गरिरहेकी

आजको विनिमयदर कुन देशको कति ?

काठमाडौँ , माघ २ नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको

थप अधिकार माग्दै अख्तियार: निजी, सहकारी र गैरसरकारी संस्थामा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव

काठमाडौं , माघ २ अख्यितार दुरूपयोग अनुसन्धान आयोगले निजी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारसमेत हेर्नेगरी कानुनी प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। प्राप्त अधिकार अनुसारको जिम्मेवारी पूरा गर्नुको साटो अख्तियारले

बझाङमा गयो भूकम्प!

बझाङ , माघ २ भूकम्प दिवसकै दिन बझाङमा बिहीबार बिहान भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प