DeshkoNews

दशैँमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने

काठमाडौँ, असोज २९ नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध

श्रीपेच सर्वसाधारणका लागि अवलोकन गर्न खुला

काठमाण्डौँ, असोज २९ नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच,

दशैँ लागेपछि सवारी दुर्घटनामा ३४ को मृत्यु

काठमाण्डौँ, असोज २९ दसैँको लागि गाउँ घर जानेको चाप ह्वात्तै बढेको छ । अहिलेसम्म दसैँका लागि भनेर १३ लाख भन्दा धेरै यात्रुले काठमाडौं छोडिसकेका छन् । दसैँमा यात्रु र गाडीको

दशैँमा जिन्स कपडा किन्दा ध्यान दिनुपर्ने कुरा

काठमाण्डौँ, असोज २९ नेपालमा जिन्सका कपडाहरुको माग बढी छ । युवापुस्ताले जिन्सका कपडा खुब मन पराउने गरेका छन् । अन्य कपडाको तुलनामा जिन्सका कपडाहरु धुन अल्लि झन्झटिलो हुन्छ । आइरन

त्रिशुलीमा बस खस्यो, चारजना घाइते

चितवन, असोज २९ पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदीमा बस खस्दा चारजना घाइते भएका छन् ।गएराति १२ः४५ बजे लमजुङबाट काठमाडौ जाँदै गरेको ना५ख ३७०५ नम्बरको बस त्रिशुली

लडेर मजदूरको मृत्यु

लहान, असोज २९ सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै

आज दशैँको छैठौँ दिन, कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौ, असोज २९ आज वडा दशैँको छैठौँ दिन घटस्थापनाका दिन पूजा कोठामा स्थापना गरिएको नवदुर्गा भवानीमध्येकी छैठौंँ देवी कात्यायनीदेवीको पूजा आराधना गरी मनाइदै छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म महाकाली, महालक्ष्मी,

जनकपुर–जयनगर रेल–वेमा नेपालको झण्डा

काठमाडौं, असोज २८ निर्माणाधीन जनकपुर–जयनगर–कुर्था रेल–वेमा नेपालको झण्डा राख्ने सरकारले निर्णय गरेको छ । आज निकै लामो समय बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । रेल–वे सञ्चालनका लागि आवश्यक

भोजपुरमा प्रदेशस्तरका दुई कार्यालय स्थापना

भोजपुर, असोज २८ प्रदेश नं १ का प्रदेशस्तरीय दुई कार्यालय आज भोजपुरमा स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा पूर्वाधार विकास कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको मुख्यमन्त्री शेरधन

दशैं लगत्तै प्रदेश नं. १ का सवै वडासम्म एकीकरण : नेता आचार्य

सुनसरी, असोज २८ नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्यले दशैं लगत्तै प्रदेश नं १ का सवै वडा तहसम्म नेकपाको कमिटी एकीकरण हुने बताउनु भएको छ । आज