खेलकुद

विश्व टी–२० छनोट : नेपालको लगातार दोस्रो जीत

काठमाडौँ, असोज २० आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

काठमाडौँ, असोज १९ नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको

नेपालद्धारा म्यानमार ८ विकेटले पराजित

काठमाण्डौँ, असोज १७ दुई वर्षपछि अष्ट्रेलियामा हुने टी – २० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको

विश्वकप क्रिकेट छनोटका लागि नेपाल आज म्यानमारबिरुद्ध खेल्दै

काठमाण्डौँ, असोज १७ अस्ट्रेलियामा दुई वर्षपछि हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज म्यानमारविरुद्ध खेल्दैछ । तुलनात्मक रुपमा कमजोर म्यानमारविरुद्ध नेपालले आज मलेसियाको किनरारा एकेडेमी

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

काठमाण्डौँ, असोज १६ बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवलमा डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपालले खराब सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २ –० गोल अन्तरले पराजित

पथरीशनिश्चरेमा फुटबल प्रतियोगिता हुने

मोरङ, असोज १६ मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित सुनाखरी खेलमैदानमा आगामी असोज २२ देखि २९ गते सम्म पथरीशनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । यूवा पुस्तालाई खेल

बंगबन्धु गोल्डकप : नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौँ, असोज १६ बंगबन्धु गोल्डकपमा नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । सन् २०१६ मा भएको

विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ, १५ असोज सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । यही असोज १७ देखि २६

एसियन च्याम्पियनसीप खेलेर फर्कियो नेपाली टोली

विराटनगर, असोज १५ भारतको आगरामा आयोजित एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागी भएको नेपाली टोली

बंगबन्धु गोल्डकप खेल्न नेपाली टोली बंगलादेश जाँदै

काठमाण्डौँ, असोज १४ बंगबन्धु गोल्डकप खेल्नका लागि आज नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेश जाँदैछ । प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । समूह ए रहेको नेपालको खेल भने मंगलबार परेको छ ।