देश

हेटौंडामा चारजनाको र्‍यापिड टेस्ट पोजिटिभ

मकवानपुर, बैशाख ४हेटौंडामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा चारजनाकाे एन्टिबडी पोजिटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका

बागलुङमा जोखिम घट्दै

बागलुङ, बैशाख ४ कोभिड–१९ को पाँचौँ र छैटौँ सङ्क्रमित रहेको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा ‘पिसिआर’ र एक हजार ३० मा दु्रत जाँच आरडिटी गरिएको छ । सम्भावित सङ्क्रमितमा कोरोना भाइरस

आरडिटीबाट मात्रै ढुक्क हुन सकिन्नः स्वास्थ्य मन्त्रालय

काठमाडौं, बैशाख ४ र्‍यापिड डायग्नोस्टिक किट आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । हाल नेपालमा भारत तथा तेस्रो

कसले सुन्ने विपन्नको यो वेदना !

झापा, बैशाख ४ झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहानबेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी

इटहरीका वडाध्यक्ष चौधरीको निधन

इटहरी, वैशाख ४ इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ। पित्तथैलीको क्यान्सरबाट ग्रसित ५५ वर्षीय चौधरीको गएराति निधन भएको हो। एक वर्षअघि भारतबाट उपचार गराएर

राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपाली आउन पाउने : यूएनकै विमानले ल्याउने

काठमाडौं, बैशाख ४सरकारले अफगानिस्तानमा रहेर राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपालीलाई घर फर्कने स्वीकृति दिएको छ। त्यहाँ कार्यरत नेपालीले त्यहाँ भन्दा नेपालमा रहन सुरक्षित हुने बताएपछि राष्ट्रसंघले नै उनीहरुलाई फर्काउन पहल गरेको

४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं, बैशाख ४गएराति १२: ५५ मा नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश १ को सोलुखुमुम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्भूटर स्ककेलको गएको हो । नेपाल २०७२

रोकिएन पूर्वाधार निर्माण, डेढ सय आयोजनाको काम जारी

काठमाडौं, बैशाख ४कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रपमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा

काेराेना महामारी: र्‍यापिड टेस्टमा पाेजेटिभ पीसीआरमा नेगेटिभ

काभ्रे, बैशाख ४र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी टेस्ट पोजिटिभ देखिएका दुई युवाहरुको स्वावको नमूना संकलन गरी

तातोपानी नाकामा स्थानीयको अवरोध

सिन्धुपाल्चोक, बैशाख ४कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले