देश

सरकारी जग्गा नेकपाका नेतालाई ठेक्का !

दाङ, फागुन २९ घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा

आगो नियन्त्रण गर्दा ग्यास पड्किएर सेनाका मेजर घाइते

काठमाडौं, फागुन २९ नागार्जुन नगरपालिका वडा नम्बर ७ रामकोटको सोती गाँउस्थित एक घरमा आगलागी भएको छ । बुधबार बेलुका राति करेन्ट सट भएर स्थानीय देवेन्द्र राज गिरीको घरमा आगो भएको

इलाममा दम्पत्तिको विभत्स हत्या

इलाम, फागुन २८ इलामको फाकफोकथुम गाउँपालिकाको एक दम्पती हत्या गरिएको अवस्थामा मृत भेटिएका छन्। फाकफोकथुम–५, लुम्देको कैंजले भन्ने स्थानका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी त्यही उमेरकी रीता

अपहरणको नाटक गर्ने फिरौतीसहित पक्राउ

विराटनगर, फागुन २८ आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका

डुम्रे–बेँसीशहर सडक जीर्ण बन्दै

डुम्रेबजार, फागुन २८ पृथ्वी राजमार्गअन्तर्गत छिमेकी जिल्ला तनहुँको डुम्रेदेखि लमजुङ बँेसीसहरको एक मात्र सडक डुम्रे–बेँसीशहरमा सम्बन्धित निकायाको ध्यान पुग्न नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । सो सडक ४२ किलोमिटर

टिपरको ठक्करबाट महिलाको मृत्यु

नेपालगन्ज, फागुन २८ बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर

रेल चलाउने कर्मचारी भेटिएनन्

काठमाडौं, फागुन २८ बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एकजनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित

पूर्वगृहमन्त्रीहरूले छाडेनन् सुरक्षाकर्मी र गाडी!

काठमाडौं, फागुन २८पूर्वगृहमन्त्रीहरूले कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख छ । गृहले नै नेतृत्व

दाइजो दिन नसक्दा विवाह नै रोकियो!

काठमाडौं, फागुन २८ विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा

दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता!

काठमाडौं, फागुन २८ कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता