देश

अन्तरराष्ट्रिय उडान २०% कटौती, विमानस्थलमा आधा यात्रु घटे

काठमाडौं, फागुन २८ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडान करीब २० प्रतिशतले कटौती भएको छ भने करीब ५० प्रतिशत यात्रु घटेका छन् ।

बैंकिङ कसुरदार ज्ञवालीको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, फागुन २८ मुद्दाको सामना गर्ने क्रममा फरार भई पछि फैसला नै उल्ट्याउनुपर्ने दाबी गरेका विवादास्पद बैंकर कमल ज्ञवालीको मागदाबीलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । तत्कालीन पुनरावेदन अदालतले बैंकिङ कसुरको

एक वर्षमा कतिले छाडे चन्द समूह ?

काठमाडौं, फागुन २८ सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्षमा ९ सय ७३ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । बम विस्फोट, आगजनी, जबर्जस्ती असुली, जग्गा कब्जाजस्ता आपराधिक

अवहेलना मुद्दा खारेजीको माग गर्दै प्रहरी महानिरीक्षक सर्वोच्चमा

काठमाडौं, फागुन २८ प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै खारेजको माग गरेका छन्। मंगलबार सर्वोच्च अदालतमा महानिरीक्षक ज्ञवाली आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं, फागुन २८ पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ।  विस्फोटबाट बाँस्कोटाको घरको

लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई पास गरेकालाई पनि अवसर (सूचनासहित)

काठमाडौं, फागुन २८ लोकसेवा आयोगले आज सूूूूचना जारी गर्दै ठूलो स‌ंख्यामा कर्मचारी माग गरेको छ । आयोगले महिनाको ठूलो संख्यामा खरिदार वा सो सरहको रिक्त रहेको पद पूर्तिका लागि भारी 

झैझगडा गर्ने २६ जनासहित ३ सय ४१ सवारी साधन नियन्त्रणमा

विराटनगर, फागुन २७  मोरङ प्रहरीले ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने र झैँझगडा गर्ने २६ जनासहित ३ सय ४१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले

कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापा, फागुन २७ झापाको दमकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतमलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

फेरि पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन २७ नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले बुधबारसम्ममा वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलका अनुुसार

४ नेपालीमा कोरोना संक्रमण!

काठमाडौं, फागुन २७ हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।